"गोवा" का संशोधनहरू बिचको अन्तर

correction, replaced: ठुलो → ठूलो using AWB
हिज्जे विन्यासः
पङ्क्ति ११:
| प्रतिष्ठा = [[30 मे]], [[1987]]
| राज्यपाल = एस सी जमीर
| मुख्यमंत्रीमुख्यमन्त्री = दिगंबर कामथ
| विधानसभा = एक सभा
| संक्षेप = IN-GA
पङ्क्ति २१:
 
== नामको उद्भव ==
[[महाभारत]]मा गोआको उल्लेख '''गोपराष्ट्र''' अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण [[कोंकण]] क्षेत्रको उल्लेख ''गोवाराष्ट्र'' को रूपमा पाइन्छ। [[संस्कृत]]को केही अन्य पुरानो स्त्रोतहरुमा गोआलाई ''गोपकपुरी'' र ''गोपकपट्टन'' भनियेको छ जसको उल्लेख अन्य ग्रंथहरुकोग्रन्थहरुको अलावा [[हरिवंशम]] र [[स्कंद पुराण]]मा पाइन्छ। गोवालाई पछि काही काही ''गोअंचल'' पनि भनियेको छ। अन्य नामहरुमा '''गोवे''', '''गोवापुरी''', ''गोपकापाटन'', र ''गोमंतगोमन्त'' प्रमुख छन्। [[टोलेमी]]ले गोआको उल्लेख ईसवी सन [[200]] को आस-पास ''गोउबा'' को रूपमा गरेको छ। [[अरब]]क मध्य युगीन यात्रिहरुले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम [[पोर्चुगल]]को यात्रिहरुले गोआ राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोआ भनिन थाल्यो जसमाथी पोर्चुगलिहरुले कब्जा गर्‍यो।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/गोवा" बाट अनुप्रेषित