"आरण्यक" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →प्रमुख आरण्यक: हिज्जे र साफ सफाई, typos fixed: ग्रंथ → ग्रन्थ |
हिज्जे विन्यासः |
||
पङ्क्ति २:
'''आरण्यक''' [[हिन्दू धर्म]]का पवित्रतम र सर्वोच्च धर्मग्रन्थ [[वेद]]हरुको गद्य खण्डलाई भनिन्छ । यो वैदिक वांग्मयको तेस्रो भाग हो र वैदिक संहिताहरुमाथि दिएको भाष्य को स्तर हो । यी गद्यमा दर्शन र ज्ञानका बातहरु लेखिएका छन्, यी गद्यमा कर्मकाण्डका बारेमा केही पनि छैन। यसको भाषा [[वैदिक संस्कृत]] छ । वेद, मन्त्र तथा ब्राह्मणको सम्मिलित अभिधान हो। मन्त्रब्राह्मणयोर्वेदनामधेयम् (आपस्तंबसूत्र)। ब्राह्मणका तीन भागहरुमा आरण्यक अन्यतम भाग हो।
[[सायण]]को अनुसार यस नामकरणको कारण यो छ कि यी ग्रंथहरुको अध्ययन अरण्य (जंगल)मा गरिन्थ्यो। आरण्यकको मुख्य विषय यज्ञभागहरुको अनुष्ठान नभएर त्यस अन्तर्गत अनुष्ठानहरुको आध्यात्मिक मीमांसा हो। वस्तुत: यज्ञको अनुष्ठान एक
== प्रमुख आरण्यक ==
पङ्क्ति ८:
=== [[ऐतरेय आरण्यक|ऐतरेय]] आरण्यक ===
यसको सम्बन्ध ऋग्वेदसित छ। ऐतरेय भित्र
=== शांखायन ===
यसको
=== तैत्तिरीय आरण्यक ===
पङ्क्ति १७:
=== बृहदारण्यक ===
वस्तुत: शुक्ल युजर्वेदको एउटा आरण्यक मात्र छ,
=== तवलकार (आरण्यक) ===
|