"हिन्दी भाषा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा
सा Bot: Fixing redirects
पङ्क्ति १२:
|fam2=[[भारतीय-इरानी भाषाहरू|भारतीय-इरानी]]
|fam3=[[भारतीय-आर्य भाषाहरू|भारतीय-आर्य]]
|script=[[देवनागरी लिपि|देवनागरी लिपी]]
|nation=[[भारत]], [[फिजी]]
|agency=[[केन्द्रीय हिन्दी निर्देशालय|केन्द्रीय हिन्दी निदेशालय]] (भारतमा मात्र)<ref>[[केन्द्रीय हिन्दी निर्देशालय|केन्द्रीय हिन्दी निदेशालय]] ले [[भारत]]मा प्रयोग हुने हिन्दी भाषा प्रयोग तथा [[देवनागरी लिपि|देवनागरी लिपी]]को स्तर निर्धारण गर्ने काम गर्छ । श्रोत: [http://hindinideshalaya.nic.in/hindi/introduction.html केन्द्रीय हिन्दी निदेशालय: परिचय]</ref>
|iso1=hi
|iso2=hin
पङ्क्ति २४:
[[चिनीया भाषा]] पछि हिन्दी विश्वमा सबैभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो । भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा ज्यादा मानिसहरू हिन्दी प्रयोग गर्दछन । [[फिजी]], [[मौरिशस]], [[गायाना]], तथा [[सूरीनाम]] का धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन ।
 
भाषाविदहरू हिन्दी तथा [[उर्दू भाषा]]लाई एकै भाषा मान्दछन । हिन्दी [[देवनागरी लिपि|देवनागरी]] लिपिमा लेखीन्छ तथा शब्दावलीहरू धेरै मात्रामा [[संस्कृत भाषा]] बाट आयात गरिएको हुन्छ । [[उर्दू]] [[नस्तालिक]] लिपिमा लेखिन्छ र शब्दावलीहरू धेरै मात्रामा [[फारसी भाषा|फारसी]] तथा [[अरबी भाषा|अरबी]] भाषाहरूको प्रभाव देखिन्छ । व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रहरूमा शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ । उर्दूमा केही खास उच्चारमहरू अरबी तथा फारसी बाट लिईएको हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना पनि उर्दूमा प्रयोग हुन्छ ।
 
== श्रोत ==
"https://ne.wikipedia.org/wiki/हिन्दी_भाषा" बाट अनुप्रेषित