"हलोविन" का संशोधनहरू बिचको अन्तर

सा
Bot: Fixing redirects
सा (unicodifying, removed uncategorised tag)
सा (Bot: Fixing redirects)
 
हलोविन [[अक्टोबर]] महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड [[इसाई धर्म]]मा प्रचलित छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ ।
यो चाड पश्चिमा देशहरुः [[संयुक्त राज्य अमेरिका]], [[क्यानाडा|क्यानडा]], [[स्कटल्यान्ड]], [[आयरल्यान्ड]], [[संयुक्त अधिराज्य]], [[जर्मनी]] जस्ता देशमा बढी मात्रामा मनाइन्छ ।
यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/214292" बाट अनुप्रेषित