७४,१४८
edits
सा (रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (3)) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (Bot: Fixing redirects) |
||
{{Orphan|date=जुन २०११}}
'''सिल्भा लेभी''' [[पूर्वीय संस्कृति]] र [[इतिहास]]का ख्यातिप्राप्त फ्रान्सेली विद्वान् हुन्। [[फ्रान्स]]बाट सन् १८९८ मा पहिलो पटक [[नेपाल]] आएका लेभीको बसाइ भने दुई महिना मात्र थियो। बसाइ छोटो भए पनि उनले [[काठमाडौं (स्पष्टता)|काठमाडौ]]मा विताएको समय मुलत: नेपाली संस्कृतिको अध्ययन र अनुसन्धानमा बिताएका थिए।
<br/><br/>
त्यसैको परिणामस्वरुप सन् १९०५ मा यो विशद कृति दुई भागमा प्रकासित भयो। इतिहास भनेको शासकहरूको वशावली र स्तुति मात्र होइन भन्ने मान्यता राख्ने सिल्भा लेभीले नेपाली संस्कृति सम्बन्धमा विद्वतापूर्ण विश्लेशणहरू पनि लिएका छन्।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/214147" बाट अनुप्रेषित