"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
पङ्क्ति ७:
|mapimage= [[File:संयुक्त.jpg]]
|mcaption=
|मुख्यालय=मैनहैटन टापू, [[न्यूयोर्क|न्यूयॉर्क शहर]], [[न्यूयोर्क|न्यूयॉर्क]], [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]
|सदस्य=''स्थाई सदस्य''
[[जनबादी गणतन्त्र चीन|चीन]], [[फ्रान्स|फ़्रांस]], [[रुस|रूस]], [[संयुक्त अधिराज्य|संयुक्त राजशाही]], [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]

''([[१ जनवरी]] [[सन् २००७|२००७]] देखि [[३१ दिसंबर]] [[सन् २००८|२००८]] सम्म)''
[[बेल्जियम]], [[इण्डोनेशिया|इंडोनेशिया]], [[इटाली|इटली]], [[पनामा]], [[दक्षिण अफ्रिका]]

''([[१ जनवरी]] [[सन् २००८|२००८]] देखि [[३१ दिसंबर]] [[वर्ष २००९|२००९]] सम्म)''
[[बुरकीना फ़ासो]], [[कोस्टा रीका]], [[क्रोएशिया]], [[लीबिया]], [[भियतनाम]]
|अध्यक्ष=सुरक्षा परिषद अध्यक्ष ओज़्वाल्डो डे रिवेरो
|भाषा=[[अरबी भाषा|अरबी]], [[चीनी भाषा|चीनी]], [[अङ्ग्रेजी भाषा|अंग्रेज़ी]], [[फ्रान्सेली भाषा|फ़्रांसीसी]], [[रूसी भाषा|रूसी]], [[स्पेनी भाषा|स्पेनी]]
|जालस्थल=http://www.un.org

'''संयुक्त राष्ट्र सुरक्षा परिषद''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] का छः प्रमुख अंगहरुमध्येको एउटा अंग हो, जसको उत्तरदायित्व हो- अंतर्राष्ट्रीय शांति र सुरक्षा बनाई राख्नु । परिषदलाई अनिवार्य निर्णयहरु घोषित गर्ने अधिकारहरु पनि छ । यस्ता कुनै निर्णयलाइ [[संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव]] भनिन्छ ।

सुरक्षा परिषदमा 15 सदस्य छन् ः पांच स्थाई र दस अल्पकालिक । पाँच स्थाई सदस्यहरु हुन् [[जनबादी गणतन्त्र चीन|चीन]], [[फ्रान्स|फ़्रांस]], [[रुस|रूस]], [[संयुक्त राज्य अमेरिका]], [[संयुक्त अधिराज्य]] । यी पाँच देशहरुलाई कार्यविधि मामलामा नभएर विधिवत मामलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ । शेष दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ सालको अवधिका लागि [[संयुक्त राष्ट्र महासभा|महासभा]] द्वारा चुनिन्छ । सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदली हुन्छ ।

== सदस्य ==
पङ्क्ति २६:
अंतर्राष्ट्रीय कानूनद्वारा केवल सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरु अनुमोदित छन् । यी सदस्यहरुलाई प्रतिनिषेध शक्ति (Veto) पनि दीदिइएकोछ ः यसको अथ यो हो कि सुरक्षा परिषदका बहुमत द्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ।

सुरक्षा परिषदका अन्य दस सदस्य दुइ सालको अवधिकालागि चुनिन्छन् । हर साल यी दसमध्ये पाँच चुनिन्छन् । यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ । [[अफ्रीका|अफ्रिका]]बाट तीन सदस्य [[एशिया]], [[पश्चिम यूरोप]], र लैटिन अमरिका र क्यारिबियनबाट दुइ-दुइ सदस्य छानिन्छन् । [[पूर्वी यूरोप]]बाट एक सदस्य छनिन्छ । यिनमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ ।

सुरक्षा परिषदका स्थाई सदस्यहरुको संख्या बढाउने बारेंमा धेरै विवाद छ। चार राष्ट्र ([[ब्राज़ील]], [[भारत]], [[जर्मनी]] र [[जापान]]) जसलाई G4 भनिन्छ। जापान र जर्मनी संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राज़ील तथा भारत जनसंख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशांतिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरुमा पर्छन् । २१ सितंबर २००४मा G4 राष्ट्रहरुले स्थाई सदस्य बनने बारेंमा आपसी समर्थन घोषित गरे। संयुक्त अधिराज्य र फ़्रांसले पनि यस घोषणालाई स्वीकार गरे। पारित हुनका लागि १२८ मतको जरूरत छ ।