सा
Bot: Fixing redirects
सा (unicodifying, replaced: {{ठुटो}} → {{stub}}) |
सा (Bot: Fixing redirects) |
||
|mapimage= [[Image:firstone.jpg]]
|mcaption=
|मुख्यालय=मैनहैटन टापू, [[न्यूयोर्क|न्यूयॉर्क शहर]], [[न्यूयोर्क|न्यूयॉर्क]], [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]
|सदस्य=192 सदस्य देश
|अध्यक्ष=महासचिव [[बान कीमून]]
|भाषा=[[अरबी भाषा|अरबी]], [[
|जालस्थल=http://www.un.org
}}
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ । संयुक्त राष्ट्रका बाकी अंगहरुको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ । [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरुको अंतर्राष्ट्रीय समूह स्वयं चुन्छन् ।
महासचिवका कर्तव्य हुन् अंतर्राष्ट्रीय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरुको प्रबंध गर्नु, अंतर्राष्ट्रीय सम्मेलन आयोजित गर्नु, [[सुरक्षा परिषद प्रस्ताव|सुरक्षा परिषद प्रस्तावहरु]] को कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु ।
|