"शनिवार" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: sn:Mugovera
सा Bot: Fixing redirects
पङ्क्ति १:
'''शनिवार''' वा '''शनिश्चरवार''' [[शुक्रवार]] र [[आइतबार|आइतवार]]को बिचको दिन हो । [[विक्रम संवत्]] पात्रो अनुसार शनिवार हप्‍ताको सातौँ दिन हो । तर [[युरोप]] र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ । [[:en:ISO 8601|आइ एस ओ ८६०१]] मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो । यसको नामाकरण [[शनि]] देवता, जसलाई [[शनिग्रह]]को रूप मनिन्छ, को नामबाट गरिएको हो । नेपालमा शनिवार मात्र सप्ताहअन्तको रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ । नेपालमा राणा प्रधानमन्त्री [[भीम शम्सेर]]ले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन् । नेपाल बाहेक [[इजरायल]]मा पनि शनिबार साप्ताहिक विदा हुने गर्दछ।
 
{{हप्ताका दिनहरू}}
"https://ne.wikipedia.org/wiki/शनिवार" बाट अनुप्रेषित