"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎यातायात तथा सञ्चार: हिज्जे, typos fixed: मा → मा , को → को
सा Bot: Fixing redirects
पङ्क्ति १८:
[[नेपाल]]को सन् २००१को जनगणना अनुसार वीरेन्द्रनगर न.पा.को जनसंख्या ४९,३८१ छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
 
वीरेन्द्रनगर नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जील्लामा पर्दछ यो सहर मध्यपस्चीमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जील्लको पनि सदरमुकाम हो यो नगरको नामाकरण स्वर्गीय [[राजा वीरेन्द्र]] को नामसंग संबन्धीत छ राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछि [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]] सहरको परिकल्पना गरिएको थियो । हाल वीरेन्द्रनगर पस्चीम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा श्वास्थको केन्द्र हो ।
 
== यातायात तथा सञ्चार ==
 
[[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]] नगरपालीकामा हाल झन्डै पचासहजारको हारहारी मा मानीस बसोबास गर्दछन साथ साथै नेपालमा फैलिएको गृहयुद्दले वीरेन्द्रनगरलाइ आप्रवासी हरूको सहर बनएको छ छेउछाउका पाहाडी जिल्लाबाट मावोवादी युध्दपिडीतहरू सरेर यांहा बसेका छन् । यो नगरपालीका मा १२ वट वार्ड रहेका छन । याँहाको टेलीफोन कोड०८३ हो । वीरेन्द्रनगरलाई देशका प्रमुख स्थान सँग जोडने कार्य रत्न राजमार्गले कोहलपुरमा महेन्द्र राजमार्ग सँग जोडदै पुरा गरेको छ, जसमार्फत वीरेन्द्रनगर बुटवल, भरतपुर, हेटौडा, काठमाण्डौ, धरान, विराटगर लगायतका सहर हरू सँग जोडीन पुगेको छ । भने भर्खरै निर्मीत कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै कर्णाली अञ्चलका कालीकोट, जुम्ला लगायतका जिल्ला सँग जोडेको छ। त्यसै गरी दांग उपत्यका बाट सल्यान हुदै सुर्खेत पसेको कच्ची सडकले [[तुल्सीपुर नगरपालिका|तुल्सीपुर]] तथा [[त्रिभुवननगर]] संग जोडेको छ त्यसै गरी नवनिर्मीत जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चोरजाहारी संग जोडेको छ, वीरेन्द्रनगरमा आधुनीक सञ्चारका साधन, इमेल, इन्टनेट, पोष्टपेड तथा प्रिपेड मोवाइल, लोकल फोन एस टि डी तथा आइ एस टि डी लगायत सबै सुबिधा उपलब्ध छन ।
 
==श्वास्थ ==
 
वीरेन्द्रनगरमा [[मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल|मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल]] , एक जील्ला अस्पताल र एक नेत्र उपचारकेन्द्र सरकारी नियन्त्रणमा सञ्चालीत छन भने केही प्राइभेट श्वास्थ संस्था पनि यहाँ रहेका छन ।
* मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगर
* सुर्खेत जिल्ला अस्पताल
* सुर्खेत नेत्र उपचार केन्द्र
== शिक्षा ==
थुप्रै माध्यामीक तथा प्राथमीक विधालय रहेको बिरेन्द्रनगरमा सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस तथा सामुदायीक चिकीत्सा क्याम्पस मुख्य शैक्षीक संस्था हुन । हालैमात्र सरकारले वीरेन्द्रनगरमा [[मध्यपश्चिमाञ्चल विश्वविद्यालय|मध्यपस्चिमाञ्चल विश्वविधालय]] निर्माणका लागि कार्यदल गठन गरेको छ । वीरेन्द्रनगरको मुख्य कारोबार ब्यापार, नोकरी तथा कृषि रहेको छ
* मध्षपस्चिमाञ्चल विश्वविधालय वीरेन्द्रनगर