"नेपाली रुपैयाँ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: fa:روپیه
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[File:Nepal One Rupee obverse.jpg|thumb|250px|एक रुपैयाँको नोट]]'''रुपैयाँ''' [[नेपाल]] लगायत, [[भारत]], [[पाकिस्तान]], [[श्रीलंका|श्रीलङ्का]], [[मौरिसस|मौरिसस्]], [[सेसेल्स]] देशहरूको मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ।
 
एक रुपैयाँलाई सय भागमा बाडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाडिन्छ।