"राम नवमी" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: गंगा → गङ्गा
सा Bot: Fixing redirects
पङ्क्ति १:
'''राम नवमी''' [[हिन्दू धर्म|हिन्दू धर्मावलम्बी]]हरुको एक पर्व हो। यो पर्व [[चैत्र|चैत्र महिनाको]] शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ। प्रख्यात हिन्दू धर्म ग्रन्थ [[रामायण|रामायणका अनुसार]] यो दिनलाई [[रामश्रीराम अवतार|भगवान श्री राम चन्द्र]]को जन्म दिनको रुपमा लिइन्छ। यो पर्व [[चैते दशैँ|चैत्र नवरात्र]]को विचमा आउने भएकाले यो दिन भगवान श्री राम का साथै आद्य शक्ति [[दुर्गा|नव दुर्गा]] देविको पनि पूजा हुन्छ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरि जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाईंन्छ । हिन्दू धर्मावलम्बीहरु रामनवमीका दिन बिहानै नुहाईधुवाई राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् ।यसैक्रममा राजधानीको बत्तिसपुतलीस्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्छ । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँछन् ।रामनवमीका दिन जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गङ्गासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।
 
"https://ne.wikipedia.org/wiki/राम_नवमी" बाट अनुप्रेषित