"राजा" का संशोधनहरू बिचको अन्तर

सा r2.5.2) (रोबोट ले थप्दै: am:ንጉሥ, so:Boqortooyo
सा Bot: Fixing redirects
पङ्क्ति १:
'''राजा''' कुनै पनि देशको एउटा खाश ब्यक्ति हुन्छ, जो देश माथि [[राज]] गर्छ। अधिकांश देशहरुमा राजा वृद्ध भईसके पछि अथवा मरी सके पछि राजाको ज्येष्ठ पुत्रलाई राजा बनाईन्छ। राजाको पुत्रलाई [[राजकुमार|युवराज]] अथवा [[राजकुमार]] पनि भनिन्छ त्यसै गरी राजाको पुत्रीलाई [[युवराज्ञी]] अथवा [[राजकुमारी]] भनिन्छ। राजाको पत्नीलाई [[रानी]] भनिन्छ।
त्यसैगरि राजाको बाउलाई [[महाराजा]] अथवा महाराज भन्छन र राजाको आमालाई [[महारानी]] भन्छन।
== हेर्नुहोस ==
"https://ne.wikipedia.org/wiki/राजा" बाट अनुप्रेषित