"याहु!" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: xmf:Yahoo!
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[File:Yahoo Logo.jpg|thumb|150px|याहू]]
 
'''याहू''' एउटा अमेरिकी निगमित निगम व वैश्विक [[इन्टरनेट|इंटरनेट]] सेवा कंपनी हो। यसल धेरै प्रकारको सुविधाहरु जस्तै [[वेब पोर्टल]], [[खोज साधन]], [[इमेल|ईमेल]], [[समाचार]], इत्यादी प्रस्तुत गर्छ। याहूको स्थापना स्तयाँनफोर्ड [[नेपालका विश्वविद्यालयहरुको सूची|विश्वविद्यालय]] को ग्रेजुएट छात्र जेरी याँग र डेविड फिलोले जनवरी १९९४ मा गरेको थियो। कंपनीको मुख्य कार्यालय सिलीकन घाटीको शहर [[संनिवेल]], [[कैलिफोर्निया]]मा छ।
 
== इतिहास र विकास ==
पङ्क्ति ११:
याहूले धेरै प्रकारका सेवाहरु उप्लब्ध गराएको छ:
* [[सर्च इन्जिन]]
* [[इमेल|ईमेल]]
* [[समाचार]]
* [[मेसेन्जर]] आदी
"https://ne.wikipedia.org/wiki/याहु!" बाट अनुप्रेषित