"मौरिसस" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: ps:ماوریتوس
सा Bot: Fixing redirects
पङ्क्ति २०:
|leader_title2 = [[मौरिटियसका प्रधानमन्त्रीहरु|प्रधानमन्त्री]]
|leader_name2 = [[नविन रामगुलाम]]
|sovereignty_type = [[स्वतन्त्रता|स्वतन्त्र]]
|sovereignty_note = [[वेलायत]]बाट
|established_event1 = तारिख
पङ्क्ति ४६:
|calling_code= 230}}
 
'''मौरिटियस गणराज्य'''( [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Republic of Mauritius, [[फ्रांसीसी]] : République de Maurice), अफ्रीकी महाद्वीप तटको दक्षिणपश्चिममा लगभग ९०० किलोमीटरको दूरीमा [[हिन्द महासागर]] मा र [[मेडागास्कर]]को पूर्वमा स्थित एक द्वीपीय देश हो। मौरिटियस द्वीपको अतिरिक्त यस गणराज्यमा, [[सेंट ब्रेंडन]], [[रड्रीगज]] र [[अगालेगा]] द्वीप पनि शामिल छन. दक्षिणपश्चिममा २००० किलोमीटरमा स्थित [[फ्रांसीसी रीयूनियन द्वीप]] र ५७० किलोमीटर उत्तर पूर्वमा स्थित रड्रीगज द्वीप सङ्गै मौरिटियस [[मस्कारेने]] द्वीप समूहको भाग छ। मौरिटियसको [[संस्कृति]], मिश्रित संस्कृति छ, किन भनें पहिला यो [[फ्रान्स]]को आधीन थियो तथा पछि ब्रिटिश स्वामित्वमा आयो। मौरिटियस द्वीप [[विलुप्त]] भै सकेको [[डोडो]] पक्षीको अन्तिम र एकमात्र घरको रूपमा पनि विख्यात छ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/मौरिसस" बाट अनुप्रेषित