"मन्दिर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले थप्दै: bjn:Tampékong, map-bms:Kelenteng |
सा Bot: Fixing redirects |
||
पङ्क्ति १:
[[चित्र:New Delhi Temple.jpg|200px|thumb|भारतको नयाँ दिल्लीमा रहेको अक्षयधाम मन्दिर]]
'''मन्दिर''' [[हिन्दू धर्म]] तथा यो धर्मका वैकल्पीक धर्म [[जैन धर्म]], [[शैव]] [[वैष्णव]] आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। मन्दिर भित्र विभिन्न [[देवी]] [[देवता]]हरूका मुर्तीहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रुपमा लिइन्छ। मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ। मन्दिरमा [[शंख]], [[घण्ट]], [[कलस]], [[पञ्चपात्र]], आदी पूजन सामाग्रीहरू राखिन्छ। प्राय सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ। जस्तै:- भगवान [[शिव]]को मन्दिलाई [[शिवालय]] भनिन्छ भने देवि [[दुर्गा]]को मन्दिरलाई [[दुर्गा मन्दिर]] भनिन्छ। त्यस्तै भगवान [[
== हेर्नुहोस् ==
{{हिन्दू धर्म}}
|