"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को (2) using AWB
सा Bot: Fixing redirects
पङ्क्ति ३:
'''मनमोहन अधिकारी''' [[नेपाल]]को इतिहासमा मात्र नभई विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६को जनआन्दोलनताका [[नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७ मा [[नेकपा माले]] सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।
 
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्न पुग्यो।
 
{{नेपालका प्रधानमन्त्रीहरू}}