"इस्ट इन्डिया कम्पनी" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्द संशोधन, replaced: कम्पनि → कम्पनी using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[चित्र:Flag of the British East India Company (1707).svg|thumb|200px|right|'''इस्ट इण्डिया कम्पनी'''को झण्डा]]
इङ्गल्याण्डको इस्ट इंडिया कंपनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ दिसंबर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज' को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर १६०० ईस्वीमा भएको थियो । यसलाई यदाकदा जोहन कंपनीको नामले पनि जानिन्थ्यो । यसलाई [[ब्रिटेन]]की [[महारानी]]ले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन् । पछि गएर कम्पनीले [[भारत]]का प्रायः सबै क्षेत्रहरुमा आफ्नो [[सैनिक]] तथा [[प्रशासनिक]] [[आधिपत्य]] जमाए । १८५७ को प्रथम [[स्वतन्त्रता|स्वतंत्रता]] [[संग्राम]] अथवा [[सिपाही]] [[विद्रोह]]पछि सन १८५८ मा यसको विलय भयो ।
 
जब 1498 ई. मा भास्को द गामाले उत्तमाशा द्वीप अथवा केप अफ गुड होप द्वारा भारतयात्राको निम्ति नयाँ समुद्री [[मार्ग]] खोजे, तब संसारको [[इतिहास]]मा एउटा [[क्रांतिकारी]] [[बाटो]] खुल्यो। [[यूरोपीय]] [[देश]]हरुको भारत तथा पूर्वी [[द्वीप]]हरुसित [[प्रत्यक्ष]] संपर्क भयो। स्वभावत: सुदृढ नाभिक शक्तिको कारण यस मार्गमा सर्वप्रथम [[पोर्चुगल]]को [[एकाधिकार]] [[स्थापित]] भयो; परन्तु, चाँडै [[होलैंड]] र त्यसपछि [[इङ्गल्याण्ड]]ले पोर्चुगलको मार्गमा [[गतिरोध]] ल्याए।