"द ओल्ड म्यान एण्ड द सी" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: it:Il vecchio e il mare; अंगराग परिवर्तन
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
[[अर्नेस्ट हेमिङ्वे|अर्नेस्ट् हेमिन्ग्वे]]([[:en: Ernest Hemingway]])(जुलाई२१,१८९९-जुलाई २,१९६१) द्वारा लिखित प्रसिद्द उपन्यास ([[:en: The Old Man and the Sea]])|यो पुस्तक सारा संसारका विद्यालयहरुमा पाढ्यपुस्तकको रुपमा पढाइन्छ| अर्नेस्ट् हेमिन्ग्वेलाई [[नोवेल पुरस्कार]](सन १९५४) प्रदान गरिदा यो पुस्तकको बिषेश उल्लेख गरिएको थियो | यस पुस्तकको लागि हेमिन्ग्वेलाई सन १९५२को पुलित्जर पुरस्कार प्रदान गरिएको थियो|
 
उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन् जसको जीवीका माछा मार्ने काममा अडेको छ। माछा पकडिने सिलसिलामा एकपल्ट ऊ किनाराबाट धेरै टाढा पुग्छ। उसले तीनदिन लगाएर ठूलो माछा [[बल्छी]] मा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन । किनारा (बस्ती) मा मानिसहरु बुढा मान्छेको लागि चिन्तित हुन्छन| ऊ माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ । माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ । त्यस पछि अरु माझि(सहयोगी) हरु सधै संगै माछा मार्न जाने प्रण गर्दछन| सान्टीयागो भने जवानीमा सेता सिंहहरुको छेउ अफ्रिकि समुन्द्री तटमा भएको कल्पनामा डुब्छ |