"फागुन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले हटाउँदै: af:Falgun, ca:Falgun
सा Bot: Fixing redirects
पङ्क्ति १:
'''फागुन''' (फाल्गुण) (English:Falgun) हिन्दू महिनाहरुको १२ महिनाहरु मध्यको एक [[महिना]] हो। फागुन महिनाको अवधि चन्द्रमासका अनुशार माघी पूर्णिमाको भोलिपल्ट देखि फाल्गुण पूर्णिमा सम्मको हुन्छ भने सौर्यमासका अनुशार फागुन महिना कुम्भ सक्रांतीका दिन सुरु भएर मिन सक्रांतीको पहिलो दिन पुरा हुन्छ। तर शाक्य पंचाङ्गमा भने कुम्भ सक्रांतीको ५ दिन पछाडी सुरु भएर मिन सक्रांतिको ४ दिनको दिनमा पुरा हुन्छ। फागुन [[शिशिर ऋतु|शिशिरऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको फरवरीको आधा महिना र मार्चको आधा महिना फागुन महिना भित्र पर्छ।
==यो पनि हेरौँ==
{{महिनाहरु}}{{ऋतुहरु}}
"https://ne.wikipedia.org/wiki/फागुन" बाट अनुप्रेषित