"पतञ्जलि" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे र साफ सफाई, typos fixed: ग्रंथ → ग्रन्थ (3), परंपरा → परम्परा, संभावना → सम्भावना
सा Bot: Fixing redirects
पङ्क्ति ४:
 
== जीवन ==
पतञ्जलि [[वाराणसी|काशी]]मा ईसा पूर्व दोस्रो शताब्दीमा थिए। उनको जन्म गोनारद्य (गोनिया)मा भएको थियो तर उनी काशीको ''नागकूप''मा बसेका थिए। यी व्याकरणाचार्य [[पाणिनी]]का शिष्य थिए। श्रावण कृष्ण पञ्चमी (नागपंचमी)का दिन हिन्दू धर्मावलम्वीहरुका घरमा नाग टाल्ने चलन छ किन भनें उनको जन्म यही दिन भएको र उनलाई [[शेषनाग]]को अवतार मानिन्छ।
 
== योगदान ==
"https://ne.wikipedia.org/wiki/पतञ्जलि" बाट अनुप्रेषित