"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा unicodifying
सा Bot: Fixing redirects
पङ्क्ति १६:
{{CitiesOfNepal}}
 
'''नेपालगञ्ज''' मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको [[भेरी अञ्चल|भेरी]] अञ्चलको [[बाँके जिल्ला|बाँके]] जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो। भारतको रुपेडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण छ।
 
यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा बिरेन्द चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो।
पङ्क्ति २५:
 
== संस्कृति ==
यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू [[हिन्दू धर्म|हिन्दू]], [[मुसलमान]], बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।
 
तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक नेपालगँञ्जका बिभिन्न जात-जाती बिच शान्ति कायम छ भन्ने धारणालाई गलत बनाईदियो।
 
सहरको मध्यभाग नजिक रहेको [[बागेश्वरी मन्दिर, नेपालगञ्ज|बागेश्वरी]] मन्दिर निक्कै प्रशिद्ध हिन्दू स्मारक हो। यस मन्दिर प्राङ्गण नजिकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो। पर्यटकीयस्थल महेन्द्रपार्क तथा सानो चिडियाखाना र रानीतलाउको आकर्षण बोकेको नेपालगञ्ज नगरपालिकामा १० हजार ५ सय ९२ घरधुरी संख्या छ ।
 
== नगर प्रशासन ==
पङ्क्ति ४५:
== यो पनि हेर्नुहोस् ==
 
* [[नेपालको प्रशासनिक विभाजन|नेपालको क्षेत्रिय बर्गिकरण]]
* [[नेपालका सहरहरू]]