"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा (3)
सा Bot: Fixing redirects
पङ्क्ति ४:
 
== नयाँ राष्ट्रिय गान ==
''सयौं थुँगा फूलका हामी'' बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरु मध्यबाट नेपालको राष्ट्रगानको रुपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि [[व्याकुल माइला]] हुन् भने संगीतकार [[अम्बर गुरुङ|अम्बर गुरूङ]] हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाखमा राष्ट्रिय गानका रुपमा छानिएको छ।
 
=== शब्द ===