नेपालको अन्तरिम संविधान २०६३ (सम्पादन गर्नुहोस्)
००:५९, ३ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन
, ११ वर्ष अघिBot: Fixing redirects
शुद्धिकरण, replaced: पुर्ण → पूर्ण (2) using AWB (7794) |
सा Bot: Fixing redirects |
||
पङ्क्ति १:
यो [[संविधान]] हाल विद्यमान रहेको देशको मूल [[कानून]] हो। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनैतिक दल]] र [[संसदीय व्यवस्था|संसदिय व्यवस्था]] कै विरूद्धमा हिंसात्मक अभियान चलाईरहेको [[ने.क.पा. माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो। त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो। संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ [[संविधान]] निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो [[संविधान]] लागू भएको हो।
<big>'''प्रस्तावना'''</big>
|