"नेपालका विकास क्षेत्रहरू" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[नेपाल]]लाई १४ [[अञ्चल]]मा बर्गिकरण गरीएकोछ र उक्त [[अञ्चल]]हरूलाई ७५ [[जिल्ला]]मा बर्गिकरण गरीएकोछ । १४ प्रसाशकिय [[अञ्चल]]हरूलाई ५ समूहमा बिभाजित गरी ५ [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]हरूको निर्माण गरिएकोछ । ४ [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]हरूमा ३-३ [[अञ्चल]]हरू छन् भने १ [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]मा २ ओटा मात्र [[अञ्चल]]हरू छन् । [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]]हरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा [[हिमालय|हिमाल]], [[पहाड]] र [[तराई]]को भू-भाग पर्ने गरी अञ्चलहरू समेटिएको छ ।
 
[[Image:Nepal development regions.png|right|thumb|350px|नेपालका विकास क्षेत्रहरु]]
पङ्क्ति १४:
==हेर्नुहोस्==
*[[नेपालका अञ्चलहरु]]
*[[नेपालका जिल्लाहरू|नेपालका जिल्लाहरु]]
 
==संदर्भ==