"दधिचि" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
correction, replaced: पछी → पछि , बिष्णु → विष्णु using AWB |
सा Bot: Fixing redirects |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
'''दधिचि''' पौराणिक कालका एक प्रख्यात [[ऋषि]] थिए उनको आश्रम [[दैलेख जिल्ला]]को [[नारायण नगरपालिका|दैलेख बजार]]मा थियो भन्ने भनाई रहेको छ।
==पौराणिक कथा==
पौराणिक कालमा स्वर्गका राजा ईन्द्रले दैत्यहरुको पक्ष लगेका कारण आफ्ना गुरु विश्वरुपको हत्या गरेका थिए। विश्वरुप दैत्य खानदानका ऋषि थिए देव गुरु बृहस्पतिसँग देवराज ईन्द्रको तालमेल नमिलेका कारण देवराज ईन्द्रले ऋषि विश्वरुपलाई गुरु मानेका थिए। पछि गएर देवराज इन्द्रको यज्ञामा गुरु विश्वरुप (जसलाई "त्रिशिरा ऋषि" पनि भनिन्छ)ले दैत्यहरु आफ्ना भात्रीहरु भएका कारण उनलाई लुकि लुकि यज्ञाको भाग दिन लागे। यो थाह पाए पछि देवराज इन्द्रलाई रिश उठ्यो र गुरुको हत्या गरि दिए।<ref>श्री मद देवि भागवत</ref> आफ्नो पुत्रको बध गरेका कारण विश्वरुपका पिता "त्वष्टा"ऋषि देवराज ईन्द्र देखि रिसाएर ईन्द्रको बध गर्ने पुत्र प्राप्तिको यज्ञा गर्न लागे।
|