"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

सा
Bot: Fixing redirects
सा (Bot: Fixing redirects)
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।
राजाहरू पनि यहाँ बर्सेनि [[वैशाख]]मा आफ्नो देवाली मनाउन आउँथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ ।
[[दशैं|दसैं]]को [[नवरात्री]]मा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।
 
एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् ।
३५,०४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/212023" बाट अनुप्रेषित