"तुलसी" का संशोधनहरू बिचको अन्तर

correction, replaced: भुभाग → भूभाग, उपरोक्त → उपर्युक्त using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १५:
|}}
 
संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति [[हिन्दू धर्म|हिन्दू]]हरुको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो| Lamiaceae परिवारमा बर्गिकरण गरिएको '''तुलसी''' विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ| भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी अमिन्न मसला हो| पश्चिम गोलार्दमा पनि तुलसीको एक प्रकारलाई "Basil"को रुपमा प्रयोग गरिन्छ जसको राग तुलसीको तुलनामा केही मन्द हुन्छ| तर तुलसी बाट तयार गरिएको चीया भने प्रसस्तै खपत हुन्छ|
[[File:Starr 080117-1577 Ocimum tenuiflorum.jpg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/तुलसी" बाट अनुप्रेषित