"तारा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.5.4) (रोबोट ले परिवर्तन गर्दै: iu:ᐅᓪᓗᕆᐊᖅ |
सा Bot: Fixing redirects |
||
पङ्क्ति १२:
ग्रह र चन्द्रमा, सूर्य छैनन्। यो आफ्नो प्रकाशमा चम्कदैंन तर सूर्यको प्रकाशलाई परिवर्तित गरेर चमक्दछन्।, ताराहरु टिमटिमाउँछन् तर ग्रह होइन। ताराहरुको प्रकाशको टिमटिमाउनु, हावामा प्रकाशका अपवर्तन (refraction)को कारण हुन्छ। यो ताराहरुको प्रकाशमा नैं हुन्छ किनभनें ताराहरु हामीदेखि धेरै टाड़ा छन् र यी द्वारा आउने प्रकाशको किरणहरु हामीसम्म आइपुग्दा समान्तर भइहाल्छन् तर ग्रहहरुको हुँदैन।
धेरै ताराहरु मिलेर तारा समूह बनाउँछन् र केही खास तारा समूहलाई [[राशि-चक्र|राशि]] भनिन्छ। केही प्रसिद्ध तारा समूह यस प्रकार छन्।
* [[सप्त ऋषि]] ( Great/ Big bear or Ursa Major)
* [[ध्रुवमत्स्य]]/ [[अक्षि]] (Little Bear or Ursa Minor)
|