"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

correction, replaced: कृया → क्रिया using AWB
सा Bot: Fixing redirects
पङ्क्ति २२:
यिनीहरुको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरु cetaceans (व्हेल, सोंस आदि) संग जोडिएका छन, जसबाट यिनीहरु लगभग ५५ करोड बर्ष पहिले छुट्टिएका थिए । व्हेल र जलगैंडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरुबाट लगभग ६० करोड बर्ष पहिले विभाजित भएका थिए ।
 
जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ । जलगैंडा (१.५ टन), [[हात्ती]]का तिन प्रजाति (३ देखि ९ टन) र सेतो [[गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो । यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ । जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ । जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरु मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रुपमा चिनिन्छ । [[जाम्बिया]] (४०,००)तथा [[तान्जानिया]] (२०,००० - ३०,०००) गरी [[अफ्रीका|अफ्रिका]]को [[:en:Sub-Saharan Africa|सब-साहारन]] क्षेत्रमा १२५,०० देखि १५०,००को संख्यामा जलगैंडाहरु रहेको अनुमान गरीएको छ । तापनि [[वासस्थान]]को अभाव र [[मासु]] तथा बहुमुल्य [[दाँत]]को लागि जलगैंडाको शिकारका कारण यिनीहरु खतरामा परेका छन ।
 
== स्वरुप ==
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित