"जर्ज वासिङ्टन" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा (2) using AWB
सा Bot: Fixing redirects
पङ्क्ति ३:
[[चित्र:Portrait of George Washington.jpeg|thumb|right|जर्ज वासिङ्टन]]
 
'''जर्ज वासिङ्टन''' [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का पहिलो राष्ट्रपति हुन् । उनको जन्म सन् १७३२ फेब्रुअरी २२मा भएको हो ।
 
उनी १७८९ अप्रिल ३० देखि १७९७ मार्च ४ सम्म [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का राष्ट्रपति रहे । उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् ।
 
उनको निधन सन् १७९९ डिसेम्बर १४मा भयो ।