"चे गेभारा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: su:Che Guevara
सा Bot: Fixing redirects
पङ्क्ति ३४:
'''अर्नेस्तो''' "'''चे'''" '''ग्वेरा''' ([[स्पेन|स्पेनी]]: Ernesto Che Guevara; १४ जून १९२८ – ९ अक्टोबर १९६७), [[अर्जेन्टिना|अर्जेन्टीना]]का [[मार्क्सवाद|मार्क्सवादी]] [[क्रांतिकारी]] थिए जसले [[क्यूबा]]को क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई '''एल चे''' अथवा केवल '''चे''' पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले [[दक्षिण अमेरिका|दक्षिणी अमेरिका]]का धेरै राष्ट्रहरुमा क्रांति ल्याएर ती देशहरुलाई स्वतन्त्र बनाउने प्रयास गरे । मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरुको का प्रतीक बन्यो।<ref>[[#refCasey2009|Casey 2009]], p. 128.</ref>
 
चिकित्सीय शिक्षाको बेला चे पूरै[[ल्याटिन अमेरिका]]मा धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्‍यायो।<ref name="RevMedicine">[http://www.marxists.org/archive/guevara/1960/08/19.htm On Revolutionary Medicine] Speech by Che Guevara to the Cuban Militia on August 19, 1960</ref> उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण एकाधित्य [[पूंजीवाद]], [[नवउपनिवेशवाद]] र [[साम्राज्यवाद]], जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो - [[विश्व क्रांति]]।<ref name="AfroAsian1965">[http://www.marxists.org/archive/guevara/1965/02/24.htm At the Afro-Asian Conference in Algeria] A speech by Che Guevara to the Second Economic Seminar of Afro-Asian Solidarity in Algiers, Algeria on February 24, 1965</ref> यसै निष्कर्षको अनुसरण गर्दै उनले [[ग्वातेमाला|ग्वाटेमाला]]का राष्ट्रपति याकोबो आरबेंज़ गुज़मानद्वारा चलाइएको समाज सुधारहरुमा भाग लिए। उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४मा गुज़मानलाई [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को मददले हटाइयो। यसको केही समय पछि [[मेक्सिको सिटी]]मा उनको राऊल र [[फिदेल कास्ट्रो]] सित भेट भयो, र उनी क्यूबा को [[२६ जुलाई क्रांति]]मा सामेल भए।<ref>[[#refBeaubien2009|Beaubien, NPR Audio Report, 2009]], 00:09-00:13</ref> चे शीघ्र नैं क्रांतिकारीहरुको कमानमा अर्को ठाउँसम्म पुगे र [[बातिस्ता]]को राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए।<ref name="Castrosbrain1960">''"[[#refCastrosbrain1960|Castro's Brain]]"'' 1960.</ref>
 
क्यूबाको क्रांति पश्चात चेले नयाँ सरकारमा धेरै महत्त्वपूर्ण कार्य गरे, र साथ-साथै सारा विश्वमा घुमेर क्यूबाको [[समाजवाद]]को लागि अन्तर्राष्ट्रीय समर्थन जुटाए। उनिद्वारा प्रशिक्षित सैनिकहरुले [[पिग्सको खाड़ी आक्रमण]]लाई सफलतापूर्वक पछारे।<ref name="Kellner89pg69">[[#refKellner1989|Kellner 1989]], p. 69-70.</ref>[[सोवियत संघ|सोभियत संघ]]सित नाभिकीय प्रक्षेपास्त्र लिएर आए, जसद्वारा १९६२को क्यूबन प्रक्षेपास्त्र संकटको शुरुवात भएकोथियो, र सारा विश्व नाभिकीय युद्धको स्थितिमा पुगेकोथियो।<ref>[[#refAnderson1997|Anderson 1997]], p. 526-530.</ref> साथै चेले लेखेका पनि छन्, उनका सबभन्दा प्रसिद्ध कृतिहरु हुन् - ''गुरिल्ला युद्धको नियम-पुस्तक'' र दक्षिणी अमरीकामा उनको यात्रामा आधारित ''मोटरसाइकल डायरीहरु''। १९६५मा चे क्यूबादेखि निक्लेर [[कांगो]] पुगे जहाँ उनले क्रांति ल्याउने विफल प्रयास गरे। यसपछि उनी [[बोलिविया]] पुगे र क्रांति उक्साउने प्रयास गरे तर पक्रा परे अनि उनलाई गोली हानी मारियो।<ref>[[#refRyan1998|Ryan 1998]], p. 4</ref>
"https://ne.wikipedia.org/wiki/चे_गेभारा" बाट अनुप्रेषित