"गेओर्गी प्लेखानोभ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: eu:Georgy Valentinovitx Plekhanov
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Georgi Plekhanov.jpg|thumb|गेओर्गी प्लेखानोभ]]'''गेओर्गी भोलेन्तिनोभिच प्लेखानोभ''' (सन् १८५६-१९१८) - [[रुस|रुसी]] तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक प्रमुख कार्यकर्ता, रुसमा मार्क्सवादका प्रचारक, [[रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन]] (सन् १९०३) पश्चात् प्लेखानोभले अवसरवादसँग मिलिमतो गर्ने स्थिति अपनाए र पछि गएर [[मेन्सेविकहरू|मेन्सेविक]]हरूसँग मिल्न पुगे । [[प्रथम विश्वयुद्ध]] (सन् १९१४-१९१८) को समयमा उनले सामाजिक-अन्धराष्ट्रवादी स्थिति लिएका थिए । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् पुँजीजीवी अस्थायी सरकारका पक्षसमर्थक बनेका थिए र अक्टोवर समाजवादी क्रान्तिप्रति शत्रुतापूर्ण दृष्टकोण राखेका थिए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९०</ref>
 
== स्रोतहरू ==