"ओपेरा ब्राउजर" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: द्वारा → द्वारा using AWB
सा Bot: Fixing redirects
पङ्क्ति २:
 
[[चित्र:Opera O.svg|200px|right|thumb|ओपेरा ब्राउजर लोगो]]
'''ओपेरा''' एउटा [[वेब ब्राउजर]] हो जुन [[इन्टरनेट|इंटरनेट]]लाई सुट गर्छ जो [[ओपेरा ब्राउजर कम्पनी]] द्वारा विकसित गरियेको छ।
ओपेरा ब्राउजरले सामान्यत: इन्टरनेटसंग सम्बन्धित कार्य गर्छ, जस्तै: [[वेबसाईट]] देखाउनु, [[इमेल|ईमेल]] सन्देश पठाउनु र प्राप्त गर्नु, सम्पर्क पतालाई म्यानेज गर्नु, आइ आर सी क्लाईँटमाथी [[च्याट]] गर्नु, बिट टोरेन्टद्वारा फाईलहरु डाउनलोड गर्नु र वेब फिड्सहरु पढनु। ब्यक्तिगत [[कम्प्युटर|कम्पयुटर]] र [[मोबाईल]]हरुको लागि ओपेराको सेवा नि:शुल्क उपलब्ध छन।
== हेर्नुहोस ==