"एड्स" का संशोधनहरू बिचको अन्तर

सा
Bot: Fixing redirects
सा (हिज्जे, typos fixed: मा → मा , बाट → बाट , ले → ले , को → को (3) using AWB)
सा (Bot: Fixing redirects)
२००४ ई॰ मा लगभग ३,०००,००० मानिसहरु एड्सले गर्दा मरी सके। यी मानिसहरुमा लगभग ५००,०००को संख्या बच्चाहरुको थियो। २००४ इ॰ मा विश्वभरीको लगभग ४०,०००,००० मानिसहरुलाई एच आइ पनि थियो।
 
विश्वमा सबैभन्दा धेरै एड्स पिडीत मानिसहरु [[अफ्रीका|अफ्रिका]]मा बसो बास गर्छन र एड्सबाट मर्नेहरु बच्चा धेरै जसो अफ्रिकामा बस्छन।
 
धेरै यस्ता एच आइ पनि पीडितहरुपनि छन जस्लाई थाहै छैन कि उनीलाई एच आइ पनि छ भनेर। एच आइ पनि पिडित ब्यक्तिहरुको संख्या अज्ञात छ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/211009" बाट अनुप्रेषित