"बेलायत" का संशोधनहरू बिचको अन्तर

सा
Bot: Fixing redirects
सा r2.7.1) (रोबोट ले थप्दै: zea:Iengeland
सा Bot: Fixing redirects
पङ्क्ति ७२:
}}
 
'''इङ्गल्याण्ड''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: England) संयुक्त अधिराज्यको एउटा राज्य हो । यसको क्षेत्रफल 50,331 वर्ग मील छ । यो [[संयुक्त अधिराज्य]] अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो । इङ्गल्याण्ड बाहेक [[स्कटल्याण्ड]], [[वेल्स]] र [[उत्तर आयरल्याण्ड]] पनि [[संयुक्त अधिराज्य]]मा छन । यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अंग हो । यसको अधिकारिक भाषा [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] हो र यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरु मध्य एक हो ।
 
=== यो पनि हेर्नुहोस ===
८६,६९४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/210879" बाट अनुप्रेषित