"अलैँची" का संशोधनहरू बिचको अन्तर

correction, typos fixed: बर्ष → वर्ष (2) using AWB
सा Bot: Fixing redirects
पङ्क्ति ५४:
 
==प्रशोधन प्रविधि==
नेपालको अलैँची प्रशोधन प्रविधि पुरानो छ। नेपालका अधिकांश परम्परागत भट्टीमा काँचो दाउराको धुवाँले सीधै सुकाइने अलैँची बढी कालो र धुवाँ गनाउने हुन्छ। यसो हुन नदिन सुकेको दाउरा बालेर चिम्नीबाट धुवाँ बाहिर पठाई पाइपको तातोले सुकाउने सुधारिएको भट्टी चाहिन्छ। यसका लागि जिल्ला कृषि विकास कार्यालय र एसएनभी लगायतका संस्थाले सहयोग गर्न थालेका छन्। पूर्वी पहाडी कृषि विकास आयोजनाले भोजपुर, तिम्मामा जनजाति र दलितका लागि एउटा त्यस्तो भट्टी निर्माण गरिदिएको छ। यस्तो भट्टी बनाउन रु.३५-५० हजार रूपैयाँ लाग्ने र त्यसमा दाउराको खपत २५ प्रतिशत कम हुने [[इलाम (स्पष्टता)|इलाम]]का किसानहरूको अनुभव छ।
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/अलैँची" बाट अनुप्रेषित