"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Bot: Fixing redirects
पङ्क्ति ८:
| क्षेत्र = ८३,७४३
| जिलाहरु = १६
| राजभाषा = [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[हिन्दी]]
| प्रतिष्ठा = [[२० फरवरी]] [[सन् १९८७|१९८७]]
| राज्यपाल = के शंकरनारायणन
| मुख्यमंत्री = गेगोंग अपांग
पङ्क्ति १९:
'''अरुणाचल प्रदेश''' पूर्वोत्तर [[भारत]]को एउटा [[प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
 
यस प्रदेशको सीमाहरु दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[नागाल्याण्ड]], पूर्वमा [[बर्मा]]/[[म्यानमार|म्यांमार]], पश्चिममा [[भूटान]] र उत्तरमा चिनको [[तिब्बत]]सँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई [[जनबादी गणतन्त्र चीन|चीन]]ले आफ्नो [[तिब्बत|दक्षिणी तिब्बत]]को भाग हो भनेर दावा गर्छ। [[ईटानगर]] यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
 
प्रसिद्ध [[लेडो बर्मा रोड]]को एउटा भाग यस राज्यबाट हुँदै जान्छ, [[दोस्रो विश्वयुद्ध]]को बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
पङ्क्ति ४६:
* [[तवांग जिल्ला]]
* [[तिरप जिल्ला]]
* [[माथिल्लो दिबांग घाटी जिल्ला|उपरी दिबांग घाटी जिल्ला]]
* [[माथिल्लो सुबनसिरी जिल्ला|उपरी सुबनसिरी जिल्ला]]
* [[माथिल्लो सियांग जिल्ला|उपरी सियांग जिल्ला]]
* [[पश्चिम सियांग जिल्ला]]
* [[पश्चिम कमेंग जिल्ला]]