"अक्साई चिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{आज का आलेख}}{{Coord|35|7|N|79|8|E|display=title}}
{{Chinese|s=阿克赛钦 |t=阿克賽欽|p=Ākèsàiqīn|
|pic=China India western border 88.jpg|piccap=[[भारत]] - [[जनबादी गणतन्त्र चीन|चीन]] पश्चिमी सीमामा अक्साई चिन दर्शित हो}}
'''अक्साई चिन''' या '''अक्सेचिन''' (<small>[[उईग़ुर भाषा|उईग़ुर]]: {{Nastaliq|ur|ﺋﺎﻗﺴﺎﻱ ﭼﯩﻦ}}, [[चिनिया भाषा|सरलीकृत चिनिया]]: 阿克赛钦, आकेसैचिन</small>) [[जनबादी गणतन्त्र चीन|चीन]], [[पाकिस्तान]] र [[भारत]] को बिचमा [[तिब्बती पठार]] को उत्तरपश्चिममा स्थित एक विवादित क्षेत्र हो। यो [[कुनलुन पर्वत]] को ठीक तल छ।<ref>[http://edition.cnn.com/2002/WORLD/asiapcf/east/05/24/aksai.chin/ Aksai Chin: China's disputed slice of Kashmir], CNN.com, Accessed 2007-07-23</ref> ऐतिहासिक रूपमा अक्साई चिन भारतलाई [[रेशम मार्ग]] संग जोडने कारण थियो र भारत र हज़ारौ सालदेखी [[मध्य एशिया]] को पूर्वी इलाका (जसलाई तुर्किस्तान पनि भनिन्छ) र भारतको बीच संस्कृति, भाषा र व्यापारको बाटो रहेको छ। भारतसंग तुर्किस्तानको व्यापार मार्ग [[लद्दाख़]] र अक्साई चिनको बाटो हुदै [[काश्गर सहर]] जाने गर्द्थे।<ref name="ref50mufif">[http://books.google.com/books?id=mFW3sXnzEQ4C Foreign trade and commerce in ancient India], Prakash Charan Prasad, Abhinav Publications, 1977, ISBN 9788170170532</ref> १९५० को दशकदेखी यो क्षेत्र चीन क़ब्जामा छ तर भारत यसमा अपना दावा जनाउछ र यस [[जम्मु कश्मीर]] राज्यको उत्तर पूर्वी हिस्सा मान्दछ। अक्साई चिन [[जम्मु कश्मीर ]] को कुल क्षेत्रफलको पांच औं भागको बराबर छ। चीनले यसलाई प्रशासनिक रूपमा [[शिनजियांग प्रांत]] को [[काश्गर विभाग]] को [[कार्गिलिक जिल्ला]] को हिस्सा बनाएको छ।
 
== नाम कि उत्पत्ति ==
पङ्क्ति ११:
 
== भारत-चीन विवाद ==
चीनले जब १९५० को दशक मा [[तिब्बत]] मा क़ब्ज़ा गर्यो तब त्यहाको केही क्षेत्रमा विद्रोह भड़कियो जसबाट चीन र तिब्बतको बीचको मार्ग बिच्छेद हुने ख़तरा भएको थियो। चीनले त्यस समय [[शिंजियांग-तिब्बत राजमार्ग]] को निर्माण गर्यो जो अक्साई चिनबाट निस्कन्छ र चीन को पश्चिमी तिब्बतसंग संपर्क राख्ने अर्को कारण दिन्छ। भारत को जब यो थाहा भयो तब उसले आफ्नो इलाका फिर्ता लिने कोशिस गर्यो। यो १९६२ को भारत-चीन युद्धको एउट ठुलो कारण बन्यो। वह रेखा जो भारतीय कश्मीरको क्षेत्रलाई अक्साई चिनसंग अलग गर्दछ '[[वास्तविक नियंत्रण रेखा]]' को रूपमा बुझिन्छ। अक्साई चिन [[भारत]] र [[जनबादी गणतन्त्र चीन|चीन]] को बीच चल रहे दो मुख्य सीमा विवाद मध्ये एक हो। चीनको साथ अन्य विवाद [[अरुणाचल प्रदेश]] संग संबंधित छ।
 
== यो पनि हेर्नु होस ==
"https://ne.wikipedia.org/wiki/अक्साई_चिन" बाट अनुप्रेषित