८९१
edits
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र त्रिभुवननगर [[दागं
रोल्पा रूकुम
अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/,http://www.merodang.com/,http://en.wikipedia.org/wiki/Tribuvannagar
▲राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र त्रिभुवननगर दागं उपत्यकाको दांग जिल्ला मा पर्दछ । लमीही बाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो महेन्द्र संस्कृत विस्वबिधालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पस हरू रहेको याहां अरू पनी प्राइभेट तथा सामुदायीक क्याम्पस तथा बिधालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही प्राइभेट श्वास्थ संस्था पनी रहेका छन।
▲रोल्पा रूकुम लगायतका जिल्ला संग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
{{stub}}
[[category:नेपालका शहरहरू]]
[[category:नेपालका नगरपालिकाहरू]]
[[
[[category:जिल्ला सदरमुकामहरू]]▼
[[category:नेपाल]]
▲[[category:जिल्ला सदरमुकामहरू]]
[[en:Tribhuvannagar]]
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/20998" बाट अनुप्रेषित