"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
नेपालको पुर्वपस्चीम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडा हुदै काठमाण्डु गएको छ भने उपत्यका लाइ काठमाण्डु र पोखरा उपत्यका तथा देशको पाहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालीका भीत्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर [[उपरदांग गढी]] साहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उध्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालीका [[भरतपुर]],[[हेटौडा]] र [[रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उध्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जील्ला का जनतालाइ वाणीज्य सेवा दीइ रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै काठमान्डु[[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज तथा [[धरान]] पछीको साताै ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत [[हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमान्डु[[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर]] महेन्द्रनगर[[महेन्द्रनग]]र तथा [[बुटवल]] पछी नेपालअधीराज्यकै दसनं. सहरको रूपमा रहेको छ । उध्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख इन्डस्ट्रीयल सिटी हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्ननगर]] पयर्टक हरूको [[चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।