"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेपालको मध्यभागमा पर्ने चितवन उपत्याका लाइ नारायणी पुर्बी राप...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपालको मध्यभागमा पर्ने चितवन उपत्याका लाइ नारायणी पुर्बी राप्ती उपत्यका पनी भनीन्छ । पुर्वमा मकवानपुर जील्लाको हेटौडा देखी पस्चीममा दाउन्ये पाहाड तथा दक्षीणमा माडी उपत्याका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुइ मुख्यनदी हरू नरायणी उत्तरबाट पस्चीम तर्फ बगेको छ भने राप्ती पुर्वबाट मध्यभाग हुदै पस्चीम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुइ प्रमुख नदी बाहेक उपत्यका को पुर्वमा लोथर र मनहरी खोला हरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पस्चीम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगल बाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनी नारायणी नदी मा मिसिएका छन । त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनी पस्चीम बाट पुर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यका मा नन्द भाउजु, [[बिसहजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । याहांको बिसहजारी ताल बिश्व प्रिसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगल ले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यका मा रहेकाले चितवन काठमाण्डु र पोखरा पछी नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यका को भुभाग दुइ अन्चल नारायणी र लुम्वीनी तथा तिन जील्ला चितवन,नवलपरासी तथा मकवानपुर मा प्रसासनीक बिभाजन मा परेको छ । पुर्वको हेटुडा बाट शुरू भइ पस्चीम दाउन्य पाहडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पस्चीम को भुभाग लुम्वीनी अंचल तथा नवलपरासी जील्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जील्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जील्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जील्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यका मा मुख्य दुइ नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणाली हरू खेत हरू सिंचित गर्न उपयो गरीएका छन । कृषी उध्धममा उपत्यका अग्रणी मानीन्छ ।
 
नेपालको पुर्वपस्चीम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडा हुदै काठमाण्डु गएको छ भने उपत्यका लाइ काठमाण्डु र पोखरा उपत्यका तथा देशको पाहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटुडाहेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] हेटुडा[[हेटौडा]] तथा रत्ननगर नगरपालीका भीत्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर [[उपरदाङ गढी]] साहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उध्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालीका [[भरतपुर]],हेटुडा[[हेटौडा]][[रत्न नगर]] रहेका छन । भरतपुर हेटुडाहेटौडा लगायतका ठुला वाणीज्य तथा उध्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जील्ला का जनतालाइ वाणीज्य सेवा दीइ रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै काठमान्डु,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछीको साताै ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत हेटुडा[[हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमान्डु,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछी नेपालअधीराज्यकै दसनं. सहरको रूपमा रहेको छ । उध्योग कलकारखाना ले भरीपुर्ण हेटुडाहेटौडा देशकै प्रमुख इन्डस्ट्रीयल सिटी हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्न नगर]] पयर्टक हरूको [[चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।