"भलिबल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: eo:Flugpilkado
सा →‎मैदानको आकार: हिज्जे र साफ सफाई, typos fixed: इंच → ईन्च
पङ्क्ति ९:
यसको मैदानको लम्बाई १८ मीटर एवं चौडाई ९ मीटर हुन्छ। लम्बाई तर्फ मैदानलाई दुई बराबर बराबर भागहरूमा बाँडिन्छ। तत्पश्चात्‌ दुई इन्च (५ सेंमी.) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ। खेलमैदानको चारै तिर कम्तीमा तीन मीटर सम्म र ऊचाईमा ७ मीटर सम्म कुनै पनि किसिमको अवरोध नभएको ठाउँमा यो खेल खेल्न सकिन्छ। मध्य रेखा को समानन्तर दुवै तर्फ त्यहाँबाट तीन मीटरको दूरी मा आक्रामक रेखा कोरिन्छ। मैदानको पछि को रेखा भन्दा पछाडी तिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ । यसलाई सेवाक्षेत्र (Service area) भन्छन्।
 
मैदानको बीचों बीच ९.५ मीटर लंबाईको एवं १ मीटर चौडाईको साथ नै १० सेंमी. वर्गाकार स-साना खानों वाला जालको २ मीटर ४३ सेंमी. (७ फुट ११.६ इंचईन्च) को ऊँचाई मा, बगलको दुई मजबूत खम्बाहरु संग बाँधिइन्छ। यसको ऊँचाई पुरुष एवं महिलावर्गको लागि भिन्न भिन्न हुन्छ। पुरुषको लागि जहाँ २ मीटर ४३ सेमी. छ वहीं महिलावर्गको लागि २ मीटर २४ सेंमी. हुन्छ।
 
==बलको आकार र बनोट==
"https://ne.wikipedia.org/wiki/भलिबल" बाट अनुप्रेषित