"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा हिज्जे र साफ सफाई, typos fixed: घन्टा → घण्टा
पङ्क्ति ९:
'''[[मकवानपुर जिल्ला|मकवानपुर]] विजय'''
 
नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा [[मकवानपुर जिल्ला|मकवानपुर]] जो काठमाण्डौको दक्षीणमा पर्दछ त्याँहा पनि परेको थियो ।१७६२मा मोहोदम किर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेनाले मकवानपुरमा चढाँइ गर्‍यो ।मकवानपुर का राजा दिग बन्धन सेन तथा कनक सिंह बानिया ले परिवारलाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाईं भएका ले आठ घन्टाकोघण्टाको संघर्ष पछि मकवानपुर छाडी हरी [[हरिपुर गढी]] भागे त्यसपछी मकवानपुर नेपालमा मिलाइयो । काठमाण्डौ उपत्यका को दक्षिणमा पर्ने रणनीतीक महत्वको रहेका ले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनि आक्रमण गर्‍यो मकवानपुरे सेनाले बाहदुरी पूर्वक लडे पनि ५०० जानको ज्यान गुमाउदै लडाईं हार्‍यो ।
 
मकवानपुर पछि नेपाली सेनाले [[सांगा]] ,[[नाला]], माहदेव पोखरी तथा काभ्रै जिती उपत्यकालाई चारै तिरबाट घेर्न सफल भयो ।