"देवदह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
 
देवदहमा बुद्धप्रतिमा -
 
देवदहमा बुद्धप्रतिमा देवदह माईति आउदा आउदै महारानी मायादेवीका कोखबाट लुम्बिनीमा जन्मनु भएका राजकुमार सिद्धार्थ शाक्य १० दिनमै आमाको स्वर्गाहरण भयको ले आफ्नी आमाकी बहिनि तथा कान्छी आमा महारानी प्रजापति को दुध खादै आफ्ना मावली देवदहमा सानैमा बामे नसर्दै पदार्पण गर्नु भएको र पछि पटक पटक मावली आइ यहि हुर्कनु भएको भन्दा फरक नपर्ला । आफ्नो समयका युवाहरुमा सबभन्दा बढी सामार्थवान भएर देवदहकै परिक्षा मैदानमा सिद्धार्थले राजकुमारी यसोधरालाई प्रतियोगीतामा जितेर बरण गर्नुभएको थियो ।
कुमारवर्ति-
यो ठाउँ रोहिणी नदिको किनारमा मक्रहर गो.वि.स. मा पर्दछ । कपिलबस्तुबाट देवदह आउँदा मायादेवी र प्रजापति बास बसेकोले यो ठाउंको नाम मायारानी र प्रजारानी रहन गएको हो। पछी अपभ्रम्स भएर मदरानी र पेडरानी नाउँ रहन गयो। यहाँ मायारानी र प्रजारानीका मुर्तिहरु भएको मन्दिर र प्राचिन दुइ इनार भेटिएका छन ।
क्रमश -----
--स्रोत- स्थानिय पत्रपत्रिका र देवदह विकासमा सम्लग्न स्थानिय संकलक।
देवदह महोत्सब २०५८
रमेश चन्द्र पाण्डेय
 
==स्रोत==
<references/>
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित