"देवदह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
दिगनिकायको महापरिनिर्वाणसुत्त अनुसार गौतम बुद्धको मृत्युुपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको थियो । उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए । कोलीय राजाले उक्त अवशेष राखी स्तूपा निर्माण गरेेका थिए । पछि अशोकले ८४,००० स्तूपाहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको उल्लेख छ ।
 
-देवदह विशेष -
 
सुन्दर हिमालहरु धौलागिरी र अन्नपुर्ण हिमश्रीन्खलाको माथि महाभारत मुनि चुरे काखमा अबस्थित पबित्र भुमि लुम्बिनीदेखि करिब ३५ कि. मि. उत्तरपूर्वमा देवदह पर्दछ । हरियो जंगल बीचमा बनेको पुर्बपस्चिम राजमार्गले यो पबित्र ठाउँमा पुग्न अझ सजिलो बनायको छ ।अहिले यहाँ पुग्न लुम्बिनि अंचल, रुपन्देही जिल्लाको मुख्य सहर बुटवलदेखि महेन्द्र राजमार्ग हुदै पूर्व १३ कि.मि. गएपछी देवदह गा.वि.स. अन्तर्गत शितलनगर भन्ने ठाउँबाट दक्षिण ४ कि.मि. मा पर्दछ । यहाँ त्यति बेला देखिका अनेकौ स्तम्ब र पुरातात्विक सामग्रीहरु प्रमाणका रुपमा आज पनि प्रत्येक्क्ष रुपमा देख्न पाईन्छ । त्यस सम्बन्धमा विभिन्न सामग्रीहरु तल दिईएका छन् । यद्यपि कहि-कही नवलपरासीको रामग्राम क्षेत्रलाई पनि देवदह हो भन्ने पनि गरिन्छ
 
-देवदहमा बुद्धप्रतिमा -
 
देवदहमा बुद्धप्रतिमा देवदह माईति आउदा आउदै महारानी मायादेवीका कोखबाट लुम्बिनीमा जन्मनु भएका राजकुमार सिद्धार्थ शाक्य १० दिनमै आमाको स्वर्गाहरण भयको ले आफ्नी आमाकी बहिनि तथा कान्छी आमा महारानी प्रजापति को दुध खादै आफ्ना मावली देवदहमा सानैमा बामे नसर्दै पदार्पण गर्नु भएको र पछि पटक पटक मावली आइ यहि हुर्कनु भएको भन्दा फरक नपर्ला । आफ्नो समयका युवाहरुमा सबभन्दा बढी सामार्थवान भएर देवदहकै परिक्षा मैदानमा सिद्धार्थले राजकुमारी यसोधरालाई प्रतियोगीतामा जितेर बरण गर्नुभएको थियो ।
क्रमश -----
--स्रोत- स्थानिय पत्रपत्रिका र देवदह विकासमा सम्लग्न स्थानिय संकलक।
देवदह महोत्सब २०५८
 
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित