"अमलेखगन्ज" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नारायणी अन्चल को बारा जिल्लामा पर्ने अमलेख गंज एतिहासीक ठांउ ह...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नारायणी अन्चल को बारा जिल्लामा पर्ने अमलेख गंज एतिहासीक ठांउ हो । राणा प्रधानमन्त्री चन्द्र समसेर ले दासप्रथा उन्मुलन गर्दै उनिहरूलाइ अमलेख गरी यस ठांउमा बसालेपछी यो ठांउ को नाम अमलेखगंज रहन गएको हो त्यस भन्दा अगाडी यस ठांउको नाम भिक्षाखोरी रहेको थियो । नेपाल को पहिलो रेल्वे लाइन को अन्तीम जंकसन पनी अमलेख गंज नै हो हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखीएको छ ।
 
[[category:नेपाल]]
[[category:प्रमुख स्थान]]
[[category: नगरपालीका नभएका तर प्रमुख चोक बजार पर्यटकीयस्थल हरू]]
[[Category: नारायणीको ठाउं]]
"https://ne.wikipedia.org/wiki/अमलेखगन्ज" बाट अनुप्रेषित