"देवदह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
दिगनिकायको महापरिनिर्वाणसुत्त अनुुसार गौतम बुुद्धको मृत्युुपछि उनको अवशेष आठ भागमा विभाजन गरिएको थियो । उक्त आठ भागमध्ये एक भाग रामग्रामका कोलियले प्राप्त गरेका थिए । कोलीय राजाले उक्त अवशेष राखी स्तूपा निर्माण गरेेका थिए । पछि अशोकले ८४,००० स्तूपाहरूको निर्माण गर्न सातवटा अवशेष भएको स्तूपा खोले पनि रामग्राम स्तूपा खोल्न नसकेको उल्लेख छ ।
 
देवदह-
देवदह सुन्दर हिमालहरु धौलागिरी र अन्नपुर्ण हिमश्रीन्खलाको माथि महाभारत मुनि चुरे काखमा अबस्थित पबित्र भुमि लुम्बिनीदेखि करिब ३५ कि. मि. उत्तरपूर्वमा देवदह पर्दछ । हरियो जंगल बीचमा बनेको पुर्बपस्चिम राजमार्गले यो पबित्र ठाउँमा पुग्न अझ सजिलो बनायको छ ।
देवदहमा बुद्धप्रतिमा-
देवदहमा बुद्धप्रतिमा देवदह माईति आउदा आउदै महारानी मायादेवीका कोखबाट लुम्बिनीमा जन्मनु भएका राजकुमार सिद्धार्थ शाक्य १० दिनमै आमाको स्वर्गाहरण भयको ले आफ्नी आमाकी बहिनि तथा कान्छी आमा महारानी प्रजापति को दुध खादै आफ्ना मावली देवदहमा सानैमा बामे नसर्दै पदार्पण गर्नु भएको र पछि पटक पटक मावली आइ यहि हुर्कनु भएको भन्दा फरक नपर्ला ।
 
*[[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=1100&cat_id=36]]
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित