"वार्पाक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७३:
 
==इतिहास==
द्रव्य शाहले सत्ता हत्याउनु अघि वार्पाक एउटा घना बस्ति भएको राज्य थियो । किम्बदन्ती अनुसार राजा चङ्केल सुर्तानले एघारौं सताब्दी तिर यो राज्य खडा गरेका थिए । द्रव्य शाहले घलेहरूलाई मित्रताको नाममा भोज आयोजना गरी रक्सी खुवाएर मातेको अवस्थामा वालुवामा लुकाएर राखेको हतियारले विनाश गरेका थिए ।
 
==सन्दर्भ सामाग्रीहरु==
"https://ne.wikipedia.org/wiki/वार्पाक" बाट अनुप्रेषित