"विद्यापति" का संशोधनहरू बिचको अन्तर

correction, replaced: दोश्रो → दोस्रो using AWB
सा unicodifying, replaced: ्ा → ा (2)
पङ्क्ति ८:
भारतमा मात्रै होइन, नेपालमा पनि मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको यो आयोजन आरम्भमा 'एउटै भाषा एउटै भेष'को पञ्चायती मानसिकताविरुद्ध क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घषातथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
 
विद्यापतिले सम्पर्ूणाजीवन साहित्यलाई अर्पित गर्नुभयो । मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहनुभयो । भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उहाँलाई आभाष भइसकेको थियो र आफैं आफ्नी छोरी, धर्मपत्नीलाई त्यसको जनाउदिई गंगालाभका लागि प्रस्थान गर्नुभएको थियो । अलिपरै वाजितपुरसम्म पुग्दा उहाँको शक्ति पर्ूण्ातयापर्ूणातया क्षीण भयो र अगाडि बढ्न अर्समर्थ हुनुभयो । त्यतिबेला उहाँले गर्नुभएको गंगाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हुन्(
 
बड. सुखसार पाओल तुआ तीरे । छोड.इत निकट नयन बह नीरे ।।
पङ्क्ति ३०:
विद्यापतिको काव्यधाराले आर्यावर्तलाई प्रभावित गरेको थियो । आसाम, बंगालबाट न्यायशास्त्र पढ्न विद्यार्थीहरू मिथिला आउ�थे । फर्किंदा विद्यापतिका गीत-संगीत लिएर जान्थे । जगदीश मिश्र, विष्णुपुरी, भानुदत्त, गोविन्द ठाकुर, गोविन्द दास यसका उदाहरण हुन् । विद्यापतिका गीत जब महाप्रभु चैतन्यको कानमा पर्‍यो, उहाँ भावविभोर हुनुभयो । बंगाल, आसाम तथा उडिसासम्म विद्यापतिका गीत चैतन्य सम्प्रदायमा सम्मानित स्थान प्राप्त गर्‍यो । वैष्णव कवि उहाँको अनुसरण गर्दै रचना गर्न थाले । यसैक्रममा यस्ता रचनामा स्थानीय भाषाका तत्त्व मिश्रति भए । परिणामस्वरूप भाषाको नयाँ रूप उत्पन्न भयो, जसलाई व्रजबोली भनिन्छ । कवीन्द्र रवीन्द्रनाथ ठाकुरले पनि विद्यापतिको अनुसरण गरेको पाइन्छ । भानुसिंहको नामले रचित उहाँका रचना उदाहरणस्वरूप लिन सकिन्छ । विद्यापतिसंग महषिर् अरविन्दो पनि प्रभावित भए । डा विनोदविहारी वर्माद्वारा लिखित 'महषिर् श्री अरोविन्दो अन विद्यापति' निबन्धमा यसको विस्तृत विवरण छ । यसबाट विद्यापति आफ्नो युगको प्रतिनिधिमात्रै होइन, युगका पर््रवर्तकसमेत रहेको प्रमाणित हुन्छ ।
 
विद्यापतिका व्यवहार गीतले मिथिलाका लोक-व्यवहार गीतलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्‍यो । उहाँका व्यवहार गीतका अनुसरण प्रक्रियाले अहिलेसम्म पनि निरन्तरता पाएको छ । विद्यापति नारी हृदयका मर्मज्ञ थिए । नारीमा अन्तरनिहित भावनाको यथार्थ वर्ण्र्ागर्थेवर्ण्रागर्थे-
 
सरसिज विनु सर सरविनु सरसिज की सरसिज
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित