"डान ब्राउन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
 
'''डान''' '''ब्राउन''' अमेरिकन सनसनिपुर्ण आख्यान्न लेखक हुन।उनको जन्म जुन २२,१९६४मा भएको थियो।ब्राउनद्धारा लिखित [[दा भिन्ची कोड]]सर्बाधिक बिक्रि हुने पुस्तकहरु मध्ये पर्दछ। उनका पुस्तकहरु विश्वभरका ४० भाषाहरुमा अनुवादित भएका छन भने सन २००९को तथ्याङक अनुसार ८ करोण भन्दा बडि पुस्तकहरु बिक्रि भएका छन।उनका पुस्तकहरु मध्ये दा ँभिन्चि कोड र [[एन्जेल्स एण्ड डेमोन्स]]मा आधारित चलचित्र पनि निर्माण भइसकेको छ।
[[श्रेणी :जीवनी]]
[[श्रेणी :लेखक]]
{{stub}}
[[en:Dan Brown]]
"https://ne.wikipedia.org/wiki/डान_ब्राउन" बाट अनुप्रेषित